Tag: शैलेश थापा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा वृक्षरोपण

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक