Tag: श्रीविनय सहस्रबुद्धे

“संस्कृतम् भारत-नेपालयो: संपत्ति: भाग २” शीर्षक महत्त्वपूर्ण पुस्तक विमोचित

श्रावणी पूर्णिमाको शुभ दिन “विश्व संस्कृत दिवस” को अवसरमा, वेदको भाषा संस्कृत को महत्त्व लाई प्रकाशमा ल्याउनको लागि ‘संस्कृत : पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन नेपालका लागि