Tag: श्रीस्वस्थानीदेवी

‘श्रीस्वस्थानी व्रतकथा’ नेपालको मौलिक धर्मग्रन्थ

विगत केही समयदेखि ‘स्वस्थानी व्रतकथा’बारे नचाहिँदा कुराहरु सञ्चार माध्यमहरुमा प्रसारित र प्रचारित हुँदै आएको देखिन्छ । यसबारे उठेका कुराउपर आफ्ना धारणा प्रस्तुत गर्न आवाश्यक भएको मैले ठहर गरेँ । ‘श्रीस्वस्थानी