Tag: श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालय

भारत सरकारको सहयोगमा लोमाङथाङस्थित गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन तथा विद्यालय बस हस्तान्तरण

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको छ । भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत श्रीमती नामग्य सी