Tag: श्री महादेव मस्त चतुर्देव क्याम्पस

भारतद्वारा मुगु रातापानीस्थीत ‘श्री महादेव मस्त चतुर्देव क्याम्पस’को प्रशासनिक तथा शैक्षिक भवन निर्माण

नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत ने.रु ३५.११ मिलियन लागतमा निर्माण गरिएको मुगु जिल्लाको रातापानीमा अवस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन गाउँ विकास परिषद्,