Tag: श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय

भारतद्वारा इलाममा ‘श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय’को निर्माण सम्पन्न

काठमाडौं, २२ असार । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यत्रम अन्तर्गत ने.रु. ३१.१३ मिलियन लागतमा निर्माण गरिएको ईलाम जिल्लाको बरबोटे गाउँ विकास समितिमा अवस्थित श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको औपचारिक उद्घाटन