Tag: संस्कृति पर्यटन तथा नागरिक उड्डयन

yogesh bhattrai
अन्तराष्ट्रिय उडानको प्रतिश्पर्धाले मात्र जहाज भाडा घटाउछ – मन्त्री भट्टराई

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अन्तराष्ट्रिय उडाको प्रतिश्पर्धाले मात्र जहाज भाडा घटाउने बताएका छन् । बैदेशिक रोजगार पत्रकार समाजले बुधबार आयोजना गरेको वेभनार कार्याक्रममा मन्त्री