Tag: सचिन तेन्दुल्कर

पशुपतीमा सचिन तेन्दुल्कर

शुक्रबार बेलुका नेपाल आएका तेन्दुलकरले शनिवार टियु मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए।  पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीसहितको टोलीसंगै बिहान साँढे ७ बजे पशुपति पुगेका तेन्दुलकरले करिव आधा घण्टा