Tag: सडकछाप

‘सडकछाप’ मेरो भाई

कुरा केहि बर्ष अघिको हो । सबै आफ्नो आफ्नो गन्तव्यमा सफलता चुम्ने होडबाजीमा आफू, आफ्ना अनि आफन्तलाई बिर्सेर रफतारमा कुदिरहेका हुन्थे । लाग्थ्यो सबैको आँखामा सुनौलो सपनाहरू सजिएको छ ।