Tag: सडक दुर्घटना

सन् २०१९ मा नर्वेको ओस्लोमा सडक दुर्घटनामा जम्मा एकजनाको मृत्यु भएको थियो

भर्खरै निकालिएको तथ्याकंमा नर्वेको राजधानी ओस्लोमा वर्ष २०१९ भरि केवल १ जनाको मात्र सडक दुर्घटनामा मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । १६ वर्ष मुनीका बालबालिकाको भनें वर्षभरिमा एकजनाको पनि