Tag: सडक व्यापार

सडक व्यापारीका सामान खरिद गर्न किन आवश्यक छ?

राष्ट्रिय आयलाई अति निर्धनहरूसम्म पुर्र्याउने अनेक प्रभावकारी तरिकहरू मध्ये एक साना व्यापार वा सडक व्यापार हो। सडक वा साना व्यापारको माध्यमद्वारा प्रत्येक देशको सरकारले निर्धनहरू सम्म राष्ट्रिय आय वा आम्दानी