Tag: सन्जोग कोइराला

बर्षाले बुटबलमा फ्यानबाट पाइन् वैवाहिक जीवनका लागि अग्रिम् शुभकामना

फिल्म ‘गोपी’को प्रचार प्रसारका लागि बुटबल आइपुगेकी वर्षा राउतलाई फ्यानले दुलही हुने शुभकामना दिएका छन् । फ्यानले केक काटेर शुभकामना दिँदै ब्राइड टु बिको गाउन समेत लगाइदिएका थिए । वर्षाकी