Tag: सन् २०१५

यो हो राहुल गान्धिको ‘तेश्रो हात’को वास्तविकता



लाईभमाण्डू, २८ चैत्र २०७५ । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीलाई एकजना वयोवृद्धा महिलाले अङ्गालेको एउटा फोटोले अहिले भारतीय मेडिया तथा सामाजिक सञ्जालहरुमा भाईरल भएको छ ।

यो भाईरल फोटोमाथी अहिले भारतीयहरुले