Tag: समुन्द्र केसी

चर्चित युवा नेता समुन्द्र केसीको ललितपुर क्षेत्र नं. ३ (क)मा उम्मेदवारी

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज, थापाथलीबाट सूचना प्रविधिमा स्नातक गरेका केसीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस