Tag: सम्पर्क भारत नेपाल

काशी-प्रवासमा रहेका नेपालीहरूको सम्झनामा “काशीको सम्झना”

‘सम्पर्क भारत नेपाल’ले काशी-प्रवासमा रहेका नेपालीहरूको सम्झनामा केन्द्रित “काशीको सम्झना” नामक पहिलो कार्यक्रम १९ असोज , २०७८ वि.सं. (५ अक्टोबर , सन् २०२१ ) मा डिजिटल संचार माध्यमबाट लाईभ प्रस्तुत