Tag: सम्पादन

प्रेम लीला ट्रेलरमा प्रेम र लीलाको मिलन बिछोड

फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा