Tag: सम्राट शक्य

मनोरम पोखरामा मञ्जुल खट्टर र रिस्ता बस्नेतको ’साथिया तेरे बिना’

पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टरसँग भिडियोमा नेपाली अभिनेत्री रिस्ता बस्नेत देखिएकी छिन् । गत फागुनमा नेपालको पोखरामा रहेको विभिन्न मनोरम दृश्यमा छायाँकन गरिएको