Tag: सरोज अधिकारी

मिस्टर आरजे, आर्जन र विद्या तिवारीको आवाजमा कार्टुन क्रुज र वर्षा राउतको डलर

पछिल्लो समयमा चर्चित बनेका र्र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको डलर बोलको गीतको भिडियो सार्वजनिक भएको छ। नवराज कलौनीको शब्द तथा राजेन्द्र