Tag: सर्वोच्च

एमालेले सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्चमा रिट दर्ता गरायो, शुक्रबार सुनुवाइ हुने

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगले आफ्ना सांसदमाथि गरेको निर्णयविरुद्ध एमालेले सर्वाेच्च अदालतमा रिट दर्ता गरेको छ । आफ्ना १४ जना सांसदमाथि पदमुक्त हुने गरी कारबाही गरेको पत्र