Tag: सविन मेमोरियल

फुटसल लिग : पाहुनालाई घरेलु टोलीको दवाव

पोखरा । घरेलु टोली स्पोर्ट्स क्यासल पोखरामा जारी ए डिभिजन फुटसल लिगको शीर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशाला फुटसल कोर्टमा भएको खेलमा लुम्बिनी फुटसल क्लबलाई १२–१ को फराकिलो गोलअन्तरले हराउँदै