Tag: सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल

राष्ट्रिय अखण्डता तथा जनताको सुरक्षाको निम्ति सबै सुरक्षा निकायहरु अझ बढी चनाखो हुनुपर्ने: गृहमन्त्री ‘बादल’

सुर्खेत, ११ माघ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रमबीच कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय