Tag: साईन्सले_प्रुभ_गरेको

लक्ष्मी बिश्वकर्मा एक प्रेमकथा भाग :- १

Bbs 3rd yr पछि अब पढ्दिन भनेर म १ महिना घुम्नको लागि दिदिको घर जाने तयारी गर्न थाले,उतै बस्छु भनेर काठमाडौं गएको म, भुकम्पले फेरि झापा मा ल्याएको थियो ।