Tag: साजिद रसादी

इमाम काउन्सीलद्वारा राम मन्दिर विध्वंश गर्ने चेतावनी

भारत । भारतको पीएफआई इमाम काउन्सीलका साजिद रसादीले भर्खरै राम मन्दिरलाई कव्बा बनाउने धम्की जारी गरेको हो, अयोध्याको राम मन्दिर बिवाद शदियौं पुरानो सुनुवाई भएपछि गत वर्ष टुङ्गो लागेको हो