Tag: साझेदारी

नेपाल विदेशी सहयोगविना बाँच्न सक्छ

नेपालको गरीबी नेपाली मानसिकतासँग छ । हामी मानसिकरूपले गरीब छौं । हामीमा आँट, व्यवस्थापन कुशलता र मेलमिलापको भावनाको अभाव छ । हामीले आर्थिक विकासका लागि अत्यावश्यक यदि यी तीनै कुराको