Tag: सामन्त गोयल

महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल?

काठमाण्डौ । सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीले प्रभावित भारतले नेपाललाई महामारीविरुद्ध लड्‍न सहयोग प्रदान गर्दैआएको छ । महामारीका लागि भारत सरकारले पटक-पटक स्वास्थ्य सामग्री उपलब्ध गराएको