Tag: सार्दूल श्रेष्ठ

अंकितबाबु र सप्तकको आवाजमा ‘कथाकार’को लकडाउन गीत ‘पिँजडाको चरा’ बन्यो देशकै पहिलो ओरिज्नल Acapella कम्पोजिसन

आज विश्वभर शान्तिसहितको मौन अशान्ति छाएको छ । यो पुस्ताका लागि गज्जबको अनुभूती भइरहेको होला अहिले किनकी सबैजना घरभित्र छन् । के यो अशान्तिको शंखनाद भएको हो । मानिसहरुको भीडमा