Tag: सिंग्हा

लोप हुन थाले मिथिलाका लोकबाजा

वीरेन्द्र रमण/जनकपुरधाम । मिथिलाको पौराणिककालदेखि व्यक्तिहरूको मनोरञ्जनको साधनको रूपमा रहेको लोकबाजाहरू विस्तारै लोप हुन थालेको छ । लोकबाजाहरू लोप हुन थालेपछि कलाकारहरू कामविहीन हुन थालेका छन् । पछिल्लो समय मिथिलाको