Tag: सिमेन्ट

सिमेन्ट उधोगीहरुको जायज माग सम्बोधन हुन्छ: मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक सङ्घका पदाधिकारीहरूसँगको छलफल गर्ने क्रममा