Tag: सीआईबी

सामूहिक हत्या प्रकरण: प्रदेश प्रहरी प्रमुख र सीआईबीको टोली घटनास्थलमै

भविन कार्की/संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरण रहस्यमयी बन्दै गएको छ । घटना भएको चार दिन भइसक्दा पनि प्रहरीले कुनै क्लू फेला पार्न सकेको