Tag: सुजुकी मेघा एक्सचेन्ज क्याम्प

सुजुकी मेघा एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका दुईपांंग्रे सवारीको न्यूनतम ३०००० मुल्याकंन

नेपाली बजारमा निकै लामो समयदेखि लोकप्रीय माटरसाइकलको ब्राण्ड सुजुकी मोटरसाइकल्सले अहिलेसम्म धेरै सन्तुष्ट नेपाली ग्रँहकहरु कमाइसकेको छ । समय अनि बाटो र सुरक्षाको आवश्यक्ता अनुरुप सुजुकी मोटरसाइकल्सले समयानुकुल आफ्नो उत्पादन