Tag: सुफी गायक

बंगलादेशमा सुफी गायक गिरफ्तार

ईस्लामबिरुद्ध कुनै प्रतिक्रिया दिन नपाइने बंगलादेशी कानुनको तहत त्यहाँका चर्चित् सुफी तथा लोक गायक शरियात सरकारलाई प्रहरीले गिरफ्तार गरेको छ । अहिले यस विषयको बंगलादेशमा निकै बिरोध र आलोचना र सर्मथन