Tag: सुफी लेखक

मुसलमान समुदायमा होलीको महत्व

आजभोली चाडपर्वलाई धर्मको यस्तो नमिठो लेप लगाइएको छ कि हरेक चाड र रौनकलाई धर्मविशेष संग जोडेर अल्पव्याख्या गरिएको पाइन्छ । तर हजारौं वर्षदेखि एकआपसमा साथसाथै आएका दुई धर्मधारहरु सनातन धर्म