Tag: सुमन पटेल

मधेश प्रदेशका मुख्यमन्त्री राउतको निजी निवासमा ढुङगा प्रहार गर्ने पक्राउ

पर्सा, वीरगञ्ज महानगरपालिका-१३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गरेको अभियोगमा सोही महानगरपालिका-१ ठेगाना भएका २६ वर्षीय सुमन पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज