Tag: सुर्मुचे

सुन्दर हिमाली वस्ती रोल्वालिङमा सम्भव भयो संकटमा राहत

रोजिता बुद्धाचार्य । कोरोना महामारीको संक्रमण न्यूनिकरण तथा नियन्त्रण गर्न जारी गरिएको राष्ट्रव्यापी बन्दाबन्दी भएको ७७ औं दिन बितिसक्दा गौरीशंकर गाउँपालिका, दोलखा जिल्लाको विकट रोल्वालिङ गाउँमा भने पहिलोपटक राहत पुगेको