Tag: सूर्यप्रसाद ढुंगेल

पात्रोः २०७९ मा विवाहका लागि ५६ वटा लग्न, बैशाखमा मात्रै एक दिन बिराएर विवाहको लगन

काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ वर्ष २०७९ मा विवाहका मात्रै ५६ वटा लगन निस्किएको छ