Tag: सौरभ ढकाल नेपाल लाईफ इन्श्योरेन्स

बेवास्ता गरेको जीवन बिमा

अनुहारमा एक्कासी वर्षाको मेघले आकाशलाई जकडेर कालाम्मै बनाए जस्तो अन्धकारमय भाव स्पष्ट देखिन सकिन्छ । आँखामा बल्लतल्ल निकै सकस पश्चात बालबाल सिकारीको पासोबाट उम्किएको हरिणको जस्तो बेचैनी स्पष्ट थहा हुन्छ