Tag: स्कटल्याण्डका बहादुर दाजुभाई

एट्लान्टीक सागर ३५ दिनमा डुङ्गामा तरेर बिश्वरेकर्ड राख्ने ३ दाजुभाई

यो भर्खरैको घटना हो अनि अत्यन्त रोमाञ्चक र पत्यार नलाग्ने कुरा भएको छ । पृथ्वीको पूर्ण भागको करिब २० प्रतिशत त यसै एट्लान्टीक महासागरले ओगटेको छ भनें पृथ्वीका सम्पूर्ण पानीमध्य