Tag: स्ट्याण्ड अप कमेडियन

प्रहरीलाई गुलाफ दिएर चर्चामा आएकी आन्दोलनकारी

२१ वर्षकी श्रेया प्रियम रोय अहिले दिल्ली विश्वविधालयमा इतिहासमा मास्टर्स गर्दैछिन् । दिल्लीको जन्तर मन्तर भन्ने ठाँउमा नागरीकता ऐनको बिरुद्ध भएको प्रर्दशनमा दमनकारी प्रहरीहरुलाई गुलाफको फुल दिएकी यिनको तस्वीर इन्टरनेटमा