Tag: स्थानिय सरकार

sram
अव श्रम स्वीकृती स्थानिय सरकारबाटै हुने

यहि पौष १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं आउनै पर्ने बाध्यता नहुने भएको छ । प्रदेशस्तर बाटै वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति