Tag: स्याङजा

१९ वर्ष फरार रहेका हत्याका अभियुक्त पक्राउ

स्याङजा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-२ बस्ने झलक बहादुर रोकाहालाई २०५९ पुस १७