Tag: स्वचालित

स्वचालित पेस्तोलसहित दाङबाट एक जना पक्राउ

दाङ । दाङ प्रहरीले गोली लोड गरेको अवस्थामा स्वचालित पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । रोल्पा रुन्टिगढी गाउँपालिका–९ सखी घर भई हाल घोराही उपमहानगरपालिका–१३ बडहरा बस्दै आएका २५ वर्षीय इन्द्रकमल