Tag: स्वस्थ्य खानपान

कोरोनाभाइरस संक्रमणको यो समयमा कस्तो हुनुपर्छ तपाईँको खानपान?

कोरोनाभाइरस संक्रमणको बढ्दो संख्यालाई ध्यानमा राख्दै सावधानीस्वरुप अहिले संसारका आधिभन्दा बढी मानिसहरुले आफूलाई स्व-क्वारेन्टाइनमा राखेका छन् । यस्तोमा स्वभाविक हो की आफ्नो जीवनशैली तथा शरीरमा कैंयन परिवर्तन पनि महसूस हुन्छ