Tag: स्वाइन फ्लु

चीन र रुसको सिमामा स्वाइन फ्लुको प्रकोप: हजारौं सुँगुरहरुको मृत्यु

अफ्रिकन स्वाइन फ्लु प्रकोपको नियन्त्रण भएको एक वर्ष पनि भइसकेको छैन, फेरि चीन र रुसको सिमामा यस भाइरसको प्रकोप तिब्र भएको छ । यस संक्रमण फेरि रुसतर्फबाट आएको आशंका छ