स्वास्थ्य महामारीका बखत एकान्तवासलाई कसरी रमाइलो बनाउने?
नेपाल लगायत संसारभरका अधिकांश देशका करोडौँ मानिसहरू अहिले कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट जोगिन तथा रोग फैलिन नदिन घरभित्रै बन्दाबन्दी (Lockdown) पालन गरी बसिरहेका छन् । सर्वसाधारणले मात्र हैन चर्चित कलाकार, खेलाडी,