Tag: हङकङ्ग

हङकङ्गमा सरकार विरोधी वृहत प्रदर्शन

हङकङ्गमा सरकारले भर्खरै फास्ट ट्रयाकबाट चीन सर्मथीत सुपुर्दगी सन्धी ल्याएको भनी जनताहरुले एतिहासिक प्रर्दशन शुरु गरेका छन् । यस नियम अनुसार हङकङ्गमा भएका अपराधीहरुलाई मेनल्याण्ड चीनमा सुपुर्दगी गर्न सकिने छ