Tag: हजुरआमा

हजुरआमालाई अलबिदा !!!

आज केहि कुरा धेरै पछि कोर्न मन लाग्यो पिडा संगसंगै हास्न मन लाग्यो आमासंगका रमाइला पलहरु सम्झिन मन लाग्यो सीतापुरमा बिताएका दिनहरु गन्न मन लाग्यो आमालाई सम्झिएर फेरी पनि हास्न