Tag: हजुरबाबा

हजुरबाबाका कुराहरु

धमिला आखाँहरु, हिड्न खोज्ने तर लडबढाउने पाइलाहरु, फुलेका दारी जुगाँ, चाउरीएको गाला,केहीमात्र बाकी रहेका दातका टुक्राहरु, कम सुन्ने तर सुन्न खोज्ने कानहरु, सबै कुरा बुझन खोज्ने मन,रोगहरु अनि समय समयमा