Tag: हत्याकाण्ड

संखुवासभा हत्याकाण्ड : सुनसरीमा भयो ६ जनाको सामूहिक दाहसंस्कार

सुनसरी । संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका ६ जनाको इटहरीको बुढीगंगास्थित मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ । एकै परिवारका ६ जनाको सामूहिक दाहसंस्कार गरिएको हो । त्यसअघि शवको धरानस्थित बिपी कोइराला