Tag: हरिबोधिनी एकादशी

के हो तुलसी पूजा र कस्तो हुन्छ विवाहको विधि, पूजा तथा मन्त्रसहित

हरिबोधिनी एकादशी (तुलसी विवाह) हरेक वर्ष कार्तिक महिनाको शुक्ल पक्षको एकादशी तिथिका दिन गरिन्छ । यो दिन भगवान शालिग्राम तथा माता तुलसीको विधि विधानले पूजा अर्चना गरी विवाह सम्पन्न गर्ने