Tag: हर्ष श्रृंगला

प्रधानमन्त्री शेरबहादुर देउबा र भारतीय समकक्षी मोदीबीच भेट

ग्लासगो । राजनीतिक संकटका बिच अध्यादेश मार्फत् प्रधानमन्त्री भइसकेपछि पहिलोपटक शेरबहादुर देउबा र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट भएको छ । भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत भेटबारे सार्वजनिक गर्नुभएको छ